मंसिर ३, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१३ भीरथाप्लामा गएराति टाइम बम विस्फोट भएको छ। शनिबार अज्ञात समुहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त समेत भएको थियो। भिडन्तका क्रममा तीन