फागुन ७, काठमाडौं । आउँदो फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी