समाचार

१ किलो मासुलाई ५ लाख, एक लिटर दुधलाई सबा लाख : महंगी

फागुन ६, काठमाडौं । एजेन्सी दुनियाको सबैभन्दा धेरै तेलभण्डार रहेको देशमध्ये एक भेनेजुयलामा आर्थिक अवस्था यति दर्दनाक बनेको छ की मानिसहरु देश छाडेर छिमेकी कोलम्बियामा भाग्नका लागि बाध्य बनेका छन्