समाचार

काभ्रेको वस्तीमा आगलागी, घर जलेर नष्ट

फागुन २१, काठमाडौं । काभ्रेपलान्चोकको नवबुद्ध- ११ ठोडारीको वस्तीमा आगलागी भएको छ । नजिकैको जङ्गलबाट सुरु भएको आगोले वस्तीमा समेत भेटेको हो । आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ