समाचार

ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्षकै सर्वोत्कृष्ट

फागुन २१, काठमाडौं । चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित भएको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड