समाचार

छात्रालाई बलात्कार गरेको आरोपमा ललितपुरका प्रधानाध्यापक पक्राउ

चैत ४, काठमाडौं । विद्यालयको होस्टलमा बसेकी १९ वर्षीय छात्रालार्इ बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर–१४, ताल्छीखेलस्थित ज्ञानकुञ्ज आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कार्की छन्