समाचार

संयुक्त अनुगमनका क्रममा बिर्तामोडको रेडमग र गाउँले होटलको खाद्य सामग्रीमा किरा भेटियो

चैत २, काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले होटलमा विक्रीका लागि राखिएको खाद्य सामग्रीमा किरा भेटिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन