चैत २, काठमाडौं । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनायो भने साउदी अरबले पनि बनाउने बताएका छन् । राजकुमार प्रिन्सले अमेरिकी च्यानल सीबीएस न्युजसँग कुरा गर्दै