समाचार

चितवनको कपास उद्योग आगलागीमा ३० लाखको क्षति

चैत २, काठमाडौं । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृति कपास उद्योगमा शुक्रबार विहान आगलागी भएको छ । विहान करिब ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागी भएको प्रहरीले बताएको