समाचार

राजनीतिक परिवर्तनसँगै बालबालिकाको क्षेत्रमा पनि सुधार भएको छ: मन्त्री आचार्य

काठमाडौं, २९ भदौ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राजनीतिक परिवर्तनसँगै बालबालिकाका क्षेत्रमा पनि उत्साहजनक रुपमा सुधार भएको बताएका छन । आज (शुक्रबार) राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित