समाचार

सरकारकै अकर्मण्यताका कारण मूल्य वृद्धि उच्च भएको हो: पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौं,१ असोज– पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताको कारण बजारमा मूल्य वृद्धि अनियन्त्रित भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’विषयक विचार गोष्ठिमा बोल्दै उनले