समाचार

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू ध्यान जानुपर्छ: पूर्ण बहादुर खड्का

काठमाडौं, २ असोज– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला हरूको विशेष ध्यान जानुपर्ने बताएका छन् । उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे