समाचार

धुर्मुस नेतृत्वको टोली क्रिकेट रंगशालाको जग्गा हेर्न सैनामैनामा, लम्टिया खेल मैदान उपयुक्त हुने ठहर

चैत २०, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गा अवलोकन गर्न आएको कलाकार सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित लम्टिया खेल मैदान उपयुक्त हुने ठहर