समाचार

सांसदले प्रधानमन्त्री र मन्त्रीलाई प्रश्न सोध्न पाउने

चैत १८, काठमाडौं । संघीय संसदमा राष्ट्रियसभा र प्रतिनिधिसभाको एउटा साझा समितिसहित बढीमा १५ वटा संसदीय समिति बन्ने भएका छन् । तीमध्ये संसदीय सुुनवाई बिशेष समिति दुवै सदनको संयुक्त हुनेछ