चैत १८, काठमाडौं । नेपालको कास्की जिल्लामा एसियाकै पहिलो अपांगतामैत्री पदमार्ग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकास्थित देउराली नौडाडामा १.३ किलोमिटर लामो पदमार्ग शनिबारदेखि सञ्चालनमा आएको हो । पदमार्गबाट अन्नपूर्ण,