समाचार

बौद्धनाथ महाचैैत्यको प्रवेशद्वारमा भेल बग्नाले पैदलयात्रीहरुलाई सास्ती (हेर्नुस् भिडियो)

चैत २१, काठमाडौं । साँझ राजधानीमा एकैछिन पानी परे पछि उचित ढलको व्यवस्थापनको अभावमा विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ महाचैैत्यको प्रवेशद्वारमा ठूलो भेल बगेसँगै पैदलयात्रीहरुलाई यात्रा गर्न असहज भएको छ