चैत २२, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन सहयोगी सुवास गुरुङ पक्राउ परेका छन् । पोखराबाट पक्राउ परेका उनी रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा सुटरको रुपमा प्रयोग