चैत २२, काठमाडौं । भारतको नयाँ दिल्लीबाट अवैध सामान बोकेर काठमाडौं आएको टुरिष्ट बस नागढुंगामा समातिएको छ । गोप्य सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर मातहतको प्रहरी प्रभाग, नागढुंगाले ना ६