समाचार

नियमित विद्यार्थीलाई मासिक दुर्इ सय रूपैयाँ

चैत २५, काठमाडौं । बेनी नगरपालिका-९ गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक