चैत २६, काठमाडौं । बाल यौन दुराचारको आरोपमा क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काभ्रेको मन्डन देउराउली नगरपालिकाबाट पक्राउ गरेको हो