चैत २९, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र चितवनका सदस्य पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै