चैत ३०, काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज