समाचार

प्रदेश १ सरकारले  रक्सी, चुरोट नखाने प्रतिबद्धताका साथ मेरो वर्ष २०७५ घोषणा गर्दै

चैत ३०, काठमाडौं । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष