समाचार

“२१ औं शताब्दीमा देशभित्रको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा” : प्रधानमन्त्री ओली

चैत २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले अतिवादी तत्वका