समाचार

भेटिइन् ६ दिनदेखि बेपत्ता वृद्ध सिरहामा

वैशाख २, काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरबाट करिब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई अाइतबार बिहान प्रहरीले फेला पारेको छ । गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका