वैशाख २, काठमाडौं । एकताका बलिउडमा माधुरी दिक्षित र अनिल कपुरको जोडीलाई खुबै मन पराइएकोउ थियो । उनीहरुले धेरैवटा हिट फिल्म दिएका छन् । तीनै हिट फिल्मध्ये एउटा थियो ‘बेटा’