समाचार

बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विश्वविद्यालयमा पहिलो पटक दीक्षान्त समारोह हुने, १०७ जना दीक्षित हुने

वैशाख २, काठमाडौं । लुम्विनी बौद्ध विश्वविद्यालयले पहिलो पटक दीक्षान्त समारोह गर्ने भएको छ । २५६२ औं बुद्ध जयन्तीका अवसरमा यही बैशाख १६ गते लुम्विनीमा पहिलो पटक दीक्षान्त समारोह आयोजना