वैशाख १२, काठमाडौ । प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकास, समृद्धिको लागि एकजुट हुनुपर्ने बताएकी छिन । मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कोइरालाले भूकम्पपीडितको समस्या समाधानतर्फ पनि