समाचार

निजि विध्यालयमा शुल्क बृद्धि नगर्न : शिक्षा मन्त्रीको निर्देशन

वैशाख १४, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विध्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विध्यालयले मनोमानी