समाचार

गौरमा डेढ दर्जन ‘टिकटक स्टार’ पक्राउ

रौतहट, १४ असोज– प्रहरीले रौतहटबाट होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन ‘टिकटक स्टार’ लाई नियन्त्रणमा लिएको छ । सिया पैलेस होटेलमा मदिरा सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा