समाचार

प्रधानमन्त्री प्रचण्डले गरे कैलास पर्वतको भ्रमण

काठमाडौं, ११ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलास पर्वत र मानसरोवर पुगेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत