समाचार

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छः सञ्चारमन्त्री शर्मा

काठमाडौं, १५ असोज– कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै तीन दर्जन पत्रकारलाई निष्कासन गर्ने तयारी गरेकोमा विरोध गर्दैै, पत्रकार आवद्ध संस्थाले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई