समाचार

अर्जेन्टिनाले हाइटीलाई ४-० ले हरायो, मेसीको हृयाट्रिक

जेठ १६, काठमााडौं । विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले हराएको छ । जितमा स्टार स्ट्राइकर लियोनल मेसीले हृयाट्रिक गरे । बुधबार बिहान भएको खेलमा विश्वकपको