समाचार

कार्यालय परिसरबाट घुस लिँदालिँदै पक्राउ

असार २, काठमाडौं । काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत सवारी चालक घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीबाट लिएको ६ हजार रुपैयाँ घुससहित सवारी चालक दामोदर रेग्मी पक्राउ परेका