समाचार

रुस रंगशालामा अर्जेन्टिनाको जर्सीमा नेपालीहरुले प्रदर्शन गरे नेपालको झन्डा

असार ३, काठमाडौं । रुस विश्वकपमा अर्जेन्टिना र आइसल्याण्ड भिड्दा नेपाली समर्थकले नेपालको झण्डा प्रदर्शन गरेका छन् । शनिबार समूह डीको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग १ १ को बराबरी खेलेको