असार २, काठमाडौं । चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो