असार १७, काठमाडौं । छोराका हत्यारालाई कार्वाही गर्न माग गर्दै अनसनमा बसेकी गंगामाया अधिकारीलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेटेका छन् । मानवअधिकारवादीको टोलीसहित आइतबार अपरान्ह वीर अस्पताल पुगेका