समाचार

स्पेन रसियासँग हारेसँगै इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट लिए सन्यास

असार १८, काठमाडौं । स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१०