असार १७, काठमाडौं । एजेन्सी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा अमेरिकाका सयौँ शहरमा विरोध प्रदर्शन भएका छन् । गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई उनीहरूका सन्तानबाट अलग