असार २७, काठमाडौं । भारतीय अभिनेत्री प्रीति जिन्टाको कम्पनी केपीएन ड्रीम क्रिकेट प्रालि विरुद्ध अदालतमा मुद्धा चल्ने भएको छ । अब जिल्ला अदालतमा ३८ लाख रुपैयाँको दाबीसहितको मुद्दा चल्ने छ