समाचार

अब नेपालको राजदूत हुन स्नातक पास अनिवार्य, अंग्रेजी जान्नैपर्ने

असार २६, काठमाडौं । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका