समाचार

गुफाबाट उद्धार गरिएका थाइ बालकहरुको चम्कियो भाग्य, म्यानचेष्टर र बार्सिलोनाको निम्तो

असार २७, काठमाडौं । बीबीसी थाइल्याण्डको एक गुफामा फसेको १७ दिनपछि सकुशल बाहिर निकालिएका १२ युवा फुटबल खेलाडीहरुलाई धेरैले सहयोग गर्ने प्रस्ताव गरेका छन् । उनीहरुलाई फिफाका अध्यक्षले विश्वकप फुटबलको