समाचार

ट्रम्पले लगाए जर्मनी ‘रुसीहरूको बन्दी’ बनेको आरोप

असार २८, काठमाडौं । एजेन्सी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नाटो शिखर सम्मेलनको पहिलो दिनमा जर्मनीविरुद्ध धावा बोल्दै बर्लिन ‘रुसीहरूको बन्दी’ बनेको आरोप लगाएका छन् । रुसप्रति ऊर्जामा निर्भर रहेकाले जर्मनी