समाचार

पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

साउन १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्तिमार्फत नेता