समाचार

कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीकाे राजीनामा नआउँने 

साउन १६, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीकाे राजीनामा आउने कुनै सम्भावना नरहेको उनको सचिवालयले जनाएको छ । सचिवालयले शैक्षिक योग्यताको सबै प्रमाणपत्रहरु संसदीय सुनुवाई विशेष समितिमा पेश गरिसकेको