साउन १६, काठमाडौं । जागिर लगाइदिने भनी १९ जनालाई कम्बोडियामा अलपत्र पारेको र ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । कम्बोडियामा क्यासिनोको