भदौ ५, २०७५ पोखरा । गण्डकी प्रदेशले प्रदेशका जनताहरुका गुनासाहरु सुन्नका लागी हटलाईन सेवा सुरु गरेको छ । सरकारले जनताका गुनासाहरुलाई सिधै मुख्यमन्त्री कहाँ पुर्याउनका लागी हेल्लो मुख्यमन्त्री हटलाइन सुरु