समाचार

टर्कीको अंकारास्थित अमेरिकी राजदुतावासमा गोली प्रहार

भदौ ५, काठमाडौं । सोमबार टर्कीको अंकारास्थित अमेरिकी राजदुतावासमा गोली प्रहार भएको छ । घटनामा कुनै हताहती भने भएको छैन । जम्मा ६ गोली प्रहार भएकोमा ३ गोली दुतावासको बाहिरी