तस्रो मुलुकबाट नेपाल आउने वस्तु अब सिधै नेपाल आउने भएको छ । कार्गोमा ट्रान्ससिपमेन्ट सुरु mभउकाले तेस्रो मुलुकबाट नेपाल आउने वस्तु अब सिधै नेपाल आउने भएको हो यो समाचार आजको नयाँपत्रिकाले भित्रि पृष्ठमा छापिएको छ । समाचारमा भनिएको । नेपालमा तस्रो मुलुकबाट आउने वस्तु अब सिधै नेपाल आउने भएको ।
कार्गोलाई विशाखापट्टनमबाट सिधै विरगञ्ज आउजाउ गर्ने रेल तथा कन्टेनरलाई विद्युतिय प्रणालीबाट निगरानी गरिने भएको छ । यसले व्यापारमा झन्झट पनि कम हुने भएपछि नेपाललाई तेस्रो मुलुकबाट सिधै नेपाल कुनैपनि वस्तु ल्याउन सहज हुने भएको हो ।
