समाचार

रूकुम पश्चिममा यात्रुबाहक जिप दुर्घटना, ७ जनाको अवस्था गम्भीर

काठमाडौं, ०४ मंसिर । रूकुम पश्चिममा यात्रुबाहक जिप दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको २२ यात्रु बोकेका जिप चौरजहारी नगरपालिका–८ गोइरीजिउलास्थित मध्यपहाडी